Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, नुवाकोट

ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय प्रमुखद्वारा पद बहाली

2075-06-24

2075-06-24


गृह मन्त्रालयबाट पदस्थापन भई यस इलाका प्रशासन कार्यालय, सातबिसे, नुवाकोटमा इलाका प्रमुखका रूपमा शाखा अधिकृत दयाराम पौडेलले मिति २०७५ श्रावण २७ गते पद बहाली गर्नुभएको छ। नुवाकोट जिल्लाका दुप्चेश्वर गाउँपालिकाका सबै सात (७) वटै वडा, तादी गाउँपालिकाका वडा नं १ देखि ४ सम्मका ४ वटा वडा तथा पञ्चकन्या गाउँपालिकाका वडा नं ३ र ४ गरी २ वडा कार्यक्षेत्र रहेको यस इलाका कार्यालयबाट नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र जारी हुनुका साथै अन्य विभिन्न सिफारिस जारी हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट ऋषिश्वर न्यौपानेका साथसाथै इलाका प्रशासन कार्यालयका कर्मचारीहरू दुर्गा खनाल, सुवास लामिछाने तथा चन्द्रिका आचार्यले इलाका प्रमुखलाई स्वागत गर्नुभएको हो। स्वागत गर्ने क्रममा इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्रका विभिन्न वडाका वडाअध्यक्षहरू किशोर आचार्य, इरमान तामाङ, भेषबहादुर सिटौला, सन्च तामाङ तथा वडा सचिव माधव गजुरेल लगायतले स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको छ.।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 17:47:35

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सातबीसे, नुवाकोट .